

RELATIONSHIPS
Peakworks मा स्वागत छ — हरेक जोडीहरूको लागि सबै किसिमको समस्याहरूको लागि सुरक्षित स्थान

हामी हरुले प्रत्येक जोडीलाई समस्याहरू र चुनौतीहरू निवारण गर्न, पारिवारिक तनावलाई सुलझाउन र गहिरो सम्बन्धहरू पुन: स्थापित गर्नका लागि मद्दत गर्दछौं।
Peakworks Counseling Center मा, हामी पूर्वीय र पश्चिमीय उपचारात्मक दृष्टिकोणहरूलाई संयोजन गरेर निम्न समस्याहरू समाधान गर्छौं:
We help couples overcome challenges, heal from family stress, and rediscover deeper connections.
At Peakworks Counseling Center, we combine Eastern and Western therapeutic approaches to support you with:
-
संवाद समस्याहरू (Communication issues)
-
भरोसा (Trust)
-
अभिभावक विवाद (Parenting conflicts)
-
आर्थिक असहमति (Financial disagreements)
-
निकटताको चिन्ता (Intimacy concerns)
परिवारिक परामर्शको महत्त्व
नेपाली समुदायमा, सम्बन्धहरू केवल दुई जनाबीचको मात्र होइन—सम्पूर्ण परिवार सँगै जोडिएको हुन्छ। त्यसैले, पारिवारिक परामर्श (Family Counseling) पनि जोडी परामर्शको महत्त्वपूर्ण अङ्ग हो। परिवारका सदस्यहरूबीचको तनाव, संस्कृतिक अपेक्षा, वा पुस्ताबीचको गलत बुझाइहरूले पनि जोडीबीचको सम्बन्धमा प्रभाव पार्न सक्छ।


थप जानकारीको लागि कृपया नैना (Naina) लाई सम्पर्क गर्नुहोस्। || 203 488 2984 || peakworkscounseling@gmail.com
Contact Us for a Free 20 minute Consultation
© 2024 Peakworks Counseling Center